गजल

 तिमी र म मिलेर अब हामी बनाउनु पर्छ 

समान्य  होइन मायाको छुट्टै कहानी बनाउनु पर्छ 


देख्ने हरु डाहा गरून् , सत्रुहरु हेर्दै जलुन 

हाम्रो माया अरुको भन्दा दामी बनाउनु पर्छ।।

Comments

Popular posts from this blog

बिहे बारेमा विचार